images
images
  • सुन तस्करी प्रकरण : सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

    काठमाडौं – सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले बाराका शिव कुमार सफरलाई पक्राउ गरेको हो । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    उनीसँगै ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

    गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images