images
images
  • कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका परिवर्तन

    काठमाडौ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।

    बोर्डले आज एक सूचना जारी गर्दै असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जाजकारी गराएको छ ।

    परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images