images
images
  • वर्षा रोकिएपछि नेपाल र भारतबिचको खेल सुरु

    काठमाडौ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाका कारण अवरुद्ध भएको नेपाल र भारतबीचको खेल सुरु भएकाे  छ ।

    श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियाे । यसअघि नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै १७८ रनको योगफल बनाएको छ ।

    नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images