images
images
  • भारतमा चट्याङ लागेर २३ जनाको मृत्यु, धेरै व्यक्ति घाइते

    काठमाडौं । भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो ।

    साथै धेरै व्यक्ति घाइते भएका छन् । सरकारी अधिकारीले यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images