images
images
  • पर्यटनमन्त्री किरातीलाई पितृ शोक, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

    काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पितालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    मन्त्री किरातीका पिता हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन्। मन्त्री किरातीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images