images
images
  • सशस्त्र प्रहरीका ८४ इन्स्पेक्टर ‘डीएसपी’ बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं- सशस्त्र प्रहरी बलले सशस्त्रका ८४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरिक्षक (डिएसपी) का लागि बढुवा सिफारिस गरेको छ ।

    बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको डीएसपीका पदका लागि ८४ जनाको सिफारिस गरेको हो ।

    सशस्त्रका अनुसार सिफारिस भएका ८४ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ ।

    को-को भए हेर्नुुस्  सूची:

    s 1 1

    s 2 1

    s 3 1

    s 4 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images