images
images
  • प्रश्नपत्र बाहिरिएर रोकिएको नर्स लाइसेन्सको नतिजा सार्वजनिक (नजितासहित)

    काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले पछिल्लो एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । काउन्सिलले बीएस्सी, पीसीएल र मिडवाइफतर्फको नतिजा आइतबार सार्वजनिक गरेको हो ।

    गत असार २३ गते भएको परीक्षामा ६ हजार १० जना सहभागी थिए । जसमध्ये पीसीएल नर्सिङतर्फ ७८।७६, मिडवाइफतर्फ ९३ र बीएस्सी नर्सिङतर्फ ७९.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन ।

    असार २५ गते लीएको विशेषज्ञ नर्सको परीक्षा नतिजा भने काउन्सिलले सोहीदिन प्रकाशित गरेको थियो । प्रश्नपत्र बाहिरिएका कारण रोकिएको नतिजा नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन आएपछि सार्वजनिक गरिएको काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले बताइन ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/08/Liscense.pdf

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images