काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् ।
तीन दिनदेखि जारी महासभामा उनले आज शुक्रबार बिहान सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रमा उनले नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटको मुद्दालाई जोडतोडका साथ उठाएका छन् ।
भोटेकोशी–त्रिशूली बाढीलाई नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनी भएको उनको भनाइ थियो ।
हेर्नुहोस् सम्बोधनका केही तस्बिरहरू–








प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















