images
images
  • ललिता निवास प्रकरण: थप २ जना ‘सीआईबी’को नियन्त्रणमा

    काठमाडौं- बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई जना मोहीलाई सिआइबीले नियन्त्रणमा लिएको छ ।

    उनीहरूलाई आज (सोमबार) सिआइबीले नियन्त्रणमा लिएको हो ।

    मोहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

    सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे उसले कुनै पहिचान खुलाएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images