काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.उज्जवल चालिसे नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा.चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
भक्तपुर क्यान्सर अस्पतालमा यसअघि डा. विष्णुदत्त पौडेल निर्देशकको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















