काठमाडौं- नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुबेदी निर्वाचित भएका छन् ।
शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।
सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।
हेर्नुस् कसले कति मत पाए ?
अध्यक्ष :
विश्वमणी सुबेदी- १४७ विजयी
भुपराज खडका- ११९
मतान्तर- २८
राघव शाह- १५
खुला उपाध्यक्ष :
नवराज छत्कुल्ली- १५० विजयी
राजेन्द्र कुवर- ११६
मतान्तर-३४
महिला उपाध्यक्ष:
अस्मिता गिरी- १७१ विजयी
उर्मिला कुवरः- ९०
मतान्तर- ८१
उपाध्यक्ष
सुदुरपश्चिम- नरेन्द्र भट्ट १७४,विजयी
मिन ठकुरी- ८३
मतान्तरः९१
महासचिव :
रामकुमार एलन- १३९ विजयी
हृदय भुसाल- १३०
मतान्तर- ९
उपमहासचीव :
प्रेम गौतम- १६४, विजयी
प्रतिज्ञा बुढा मगर- १२२, विजयी
लेखनाथ सिकारु- १३९, विजयी
गोविन्द प्रसाद सुबेदी- ८०
धनराज बास्तबिक- ८२
सबिन शर्मा- ७०
देवि प्रसाद सापकोटा- ८२
सचीव (खुला):
शिव प्रसाद ढुंगाना- ११७ विजयी
अनिल शाही- १३६ विजयी
पुर्ण ब. कार्की- ८६ विजयी
आशिष गुरागाइ- ८६
धनविर दाहाल- ६३
समर रोकाया- ४१
निर्मल अधिकारी- ७९
शिवलाल सुबेदी- ७२
तपेन्द्र कुवर-२५
सचिव (महिला) :
क्रान्ति न्यौपाने- १२८ विजयी
रमा न्यौपाने- ४२
कालिका सिवाकोटी- १०२
सचिव (दलित) :
प्रदिप नेपाली- १५१विजयी
विष्णु रैगाइ- ८९
कोषाध्यक्ष:
कृपा भण्डारी: १३९ विजयी,
रामचन्द्र बस्नेत: २७
मधुकर लुइँटेल: ४०
जमुना गजुरेल: ६०






















