काठमाडौं- मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
पूर्णपाठ :
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/06/Madesh-sarkar-Niti.pdf
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















