काठमाडौं- ‘आइएमई पे’ प्रयोगकर्ताहरुले केटीएम बबल टिमा १२ प्रतिशत छुट पाउने भएका छन्।
आइएमई पेले केटीएम बबल टिसँग गरेको सम्झौताअनुसार आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो। सो अफर साउन १६ सम्म लागु हुनेछ।
केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















