images
images
  • सरकारले प्रत्येक दुई जिल्लामा एउटा ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्ने

    काठमाडौं- सरकारले दुई जिल्ला बराबर एक एयर एम्बुलेनस सञ्चालन गर्ने भएको छ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सो प्रतिवद्धता जनाएको हो।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स संचालन गरिने बताए।

    महिलाहरुमा देखिने स्तन र पाठेघरमुखको क्यान्सरलाई सात प्रदेशमा पहुँच योग्य बनाउने बताए। त्यस्तै बाझोपनको उपचार सातै प्रदेश उपलब्ध गराउने बताए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images