images
images
  • शरणार्थी प्रकरणका दोषीलाई नछोड्न नेकपा एसको सडक खबरदारी

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्ट अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दै प्रदर्शन भएको छ।

    बिहीबार दोषीलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। उक्त प्रकरणमा सबै दोषीलाई कानुनी कारबाहीमा ल्याउन सडकदेखि सदनसम्म आवाज उठेको छ।

    आजै सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रकरण मात्रै नभएर हरेक विवादित विषयमा दोषीलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    yes 1

    yes

    प्रतिक्रिया दिनुहोस्
    images
    images