images
images
  • राष्ट्रपति पौडेलले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ ५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

    शुक्रबार साँझ ४ बजे उनले दुवै सदनलाई सम्बोधन गर्ने भएका हुन्।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले बिहबिार प्रतिनिधिसभामा बैठकको अन्तिममा राष्ट्रपति कार्यालयको पत्र पढेर उक्र जानकारी दिएका थिए।

    प्रतिनिधिसभाका बैठक भने शुक्रबार साँझ ६ बजे बस्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images