images
images
  • लामो दुरीको गाडीको भाडादर घट्यो (भाडादरसहित)

    काठमाडौं- सरकारले लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घटाएको छ।

    जदेखि नै लागु हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले एक सुचना मार्फत दिएको छ।

    मंगलबारमात्र डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेको थियो। पेट्रोलियम पदार्थको मुल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।

    विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ।

    यस्तो छ नयाँ  भाडादर :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/05/vadadar.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images