काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ ।
यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नुपर्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















