images
images
  • बालकृष्ण खाँणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग

    काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले काँग्रेस नेता तथा पुर्बगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गरेका छन् ।

    उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई निलम्बन गर्न माग गरेका हुन् ।

    यस्तै उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार एमाले सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन नगर्नु लज्जाको विषय भएको भन्दै तत्काल संसदले रायमाझीलाई सांसद पदबाट निलम्बन गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images