images
images
  • आइएमई जनरल र प्रुडेन्सियलबीच एकीकृत कारोबार सुरू

    काठमाडौं- आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्सको एकीकृत कारोबार आजबाट सुरु हुँदैछ ।

    यी कम्पनीहरु एक आपसमा मर्जर भएर आज वैशाख २७ गते आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुदैछ ।

    यी दुई कम्पनीबीच माघ २७ गते १ः१ अनुपातमा मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

    दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते र बिमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images