images
images
  • प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आइतबार तोलामा १२ सय रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

    अघिल्लो दिनभन्दा १२ सय रुपैयाँ बढ्दा शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो।

    चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटे पनि स्थानीय बजारमा भने स्थिर छ। चाँदी तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images