images
images
  • दार्चुला हिमपहिरोमा बेपत्ता ३ जनाको शव भेटियो

    दार्चुला- दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परेका तीनजनाको शव फेला परेको छ भने दुईजनाको खोजीकार्य भइरहेको छ ।

    मंगलबारदेखि यार्सा टिप्न जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

    सातजनाको उद्धार हुँदा पाँचना सम्पर्कविहीन भएका थिए । उनीहरुमध्ये तीनजनाको शव फेला परेको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images