images
images
  • नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान

    काठमाडौं- चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको अनुमान गरिएको छ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको हो।

    चालू आव सकिन अझै २ महिना बाँकी छ।

    कार्यालयले २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.१६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत पुग्ने अनुमान गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images