images
images
  • आज कुन देशको मुद्रा कति महङ्गियो ? यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    जसनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

    युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

    थप विवरण तालिकामा हेर्नुहोस्–

    Currency Unit Buy Sell
    usd (U.S. Dollar)
    1 149.61 150.21
    eur (European Euro)
    1 166.64 167.30
    gbp (UK Pound Sterling)
    1 199.36 200.16
    chf (Swiss Franc)
    1 180.61 181.34
    aud (Australian Dollar)
    1 102.74 103.15
    cad (Canadian Dollar)
    1 105.22 105.64
    sgd (Singapore Dollar)
    1 116.68 117.15
    jpy (Japanese Yen)
    10 9.41 9.45
    cny (Chinese Yuan)
    1 22.43 22.52
    sar (Saudi Arabian Riyal)
    1 39.86 40.02
    qar (Qatari Riyal)
    1 41.05 41.21
    thb (Thai Baht)
    1 4.45 4.46
    aed (UAE Dirham)
    1 40.73 40.90
    myr (Malaysian Ringgit)
    1 36.73 36.87
    krw (South Korean Won)
    100 11.23 11.27
    sek (Swedish Kroner)
    1 15.08 15.14
    dkk (Danish Kroner)
    1 22.29 22.38
    hkd (Hong Kong Dollar)
    1 19.07 19.15
    kwd (Kuwaity Dinar)
    1 485.35 487.30
    bhd (Bahrain Dinar)
    1 396.69 398.28
    omr (Omani Rial)
    1 388.58 390.14
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images