images
images
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए सपथ

    दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले समथ लिएका छन्।

    बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।

    प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३ जना संसादहरुले समर्थन गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images