images
images
  • मंगलबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज वैशाख ५ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ४६ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३६ पैसा र बिक्री दर १६३ रुपैयाँ ११ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ शून्य पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    Screenshot 2023 04 18 062421

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images