images
images
  • सुन-चाँदीको भाउ स्थिर

    काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार पनि सोहिमूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।

    महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images