images
images
  • फेरि एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर द१ लााख १० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा करोबार भएको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images