images
images
  • सोमबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज चैत २७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ४७ पैसा र बिक्री दर १४३ रुपैयाँ १३ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २९ पैसा र बिक्री दर १६३ रुपैयाँ ०३ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    5

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images