images
images
  • शुक्रबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज चैत १० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३४ पैसा र बिक्री दर १६२ रुपैयाँ ०८ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    Screenshot 2023 03 24 065144

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images