images
images
  • प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय र तेजाबी सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।

    अघिल्लो दिन भने सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको थियो। कीर्तिमानी मूल्य हुने क्रममा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै आज चाँदीको मूल्य पनि १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images