images
images
  • एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार रूपैयाँ बोनस अफर

    काठमाडौं- एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १००० रूपैयाँ बोनस’ अफर सार्वजनिक गरेको छ ।

    विधुतीय माध्यममार्फत भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले यस्तो सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

    बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १००० रुपैयाँ भन्दा माथिको क्यूआर मर्फत पहिलो भुक्तानी लिंदा १००० रुपैयाँको बोनस जित्ने मौका पाउने बैंकले जनाएको छ ।

    १५ फागुनदेखी सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी रहेको बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images