काठमाडौं- आज नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
सुन ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ४ हजार एक सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलाका ६०० ले बढेर १ लाख तीन हजार छ सयमा कारोवार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















