images
images
  • यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज फागुन २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ४५ पैसा र बिक्री दर १४० रुपैयाँ ०९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ०८ पैसा र बिक्री दर १५७ रुपैयाँ ८० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    Screenshot 2023 03 08 062819

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images