images
images
  • प्रतितोला तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    आज छापावाल सुनको मूल्य ३०० सय रुपैयाँले घटेर तोलामा १ लाख २ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३०० सयले घटेर प्रतितोला रु १ लाख दुई हजारमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य रु १० ले घटेर रु १ हजार दुई सय ६५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images