काठमाडौं- नेपाल राष्ट्र बैंकले आज फागुन १७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ५७ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०५ पैसा र बिक्री दर १४० रुपैयाँ ६९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ७१ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/03/forex-01-03-2023.pdf
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















