images
images
  • ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

    काठमाडौं- सिरहामा ग्लोबल आइएमई बैंकको नौं लाख रुपैयाँ लुटिएको छ ।

    आज मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट नौं लाख रकम लुटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिरहाले मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहापुलमा चार जनाको अज्ञात समूहले रकम लुटेको बताएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images