images
images
  • समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीकै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

    कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९०० कित्ता सेयर बिक्रमिा ल्याएको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कागजपत्र संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा खरिद गर्न आवेदन दिनुपर्नेछ ।

    संस्थापकहरुबाट कुनै निवेदन नआएमा तोकिएको समय भित्र अन्य व्यक्तिले समेत आवेदन दिन मिल्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images