images
images
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज फागुन ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ६८ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५९ पैसा र बिक्री दर १६० रुपैयाँ ३२ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    00

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images