images
images
  • ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य पूरा नहुने

    काठमाडौं- चालूआर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य पूरा नहुने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले लक्ष्य पुरा नहुने बताएका हुन् ।

    उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताए ।

    बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images