images
images
  • नाडाको साधारणसभा २७ माघमा

    काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औँ वार्षिक साधारणसभा यही माघ २७ गते हुँदै छ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा हुने साधारणसभामा विभिन्न कार्यक्रमहरु हुनेछन्।

    नाडाका अनुसार साधारणसभामा राजधानीको ट्रापिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ जनालाई नगदसहित सम्मान गरिनेछ।

    त्यस्तै नाडा अटोमोबाइल ट्रेड डाइरेट्री २०२३ को विमोचन गर्ने समेत कार्यक्रम रहेको छ।

    Nada

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images