काठमाडौं- एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले केही पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले सुपरभाइजर/वरिष्ठ सहायक/ शाखा प्रमुख ५ जना, सहायक १० जना र कनिष्ठ सहायक १५ जना गरी कुल ३० जना कर्मचारी माग गरेको हो ।
सो पदहरुका लागि संस्थाले न्युनतम प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले फागु १० गतेसम्म संस्थाको वेबसाइट https://www.nicasialaghubitta.com/ र मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुस् विज्ञापन :

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















