images
images
  • यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमय दर

    काठमाडौं- नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिहिबार यसको खरिददर १३० रुपैयाँ १९ पैसा र बिक्रीदर १३० रुपैयाँ ७९ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसाले कारोबार भएको थियो ।

    आज युरो खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसामा भएको थियो ।

    अष्ट्रेलियन डलर को खरिदमूल्य ८९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २८ पैसामा कारोबार भैरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।

    कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ रहेको छ ।

    साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ९८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

    कुन देशको मुद्रादर कति :

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images