images
images
  • पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं – पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    २२ मंसिर बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images