images
images
  • नेपाल एसबिआई बैंकले गर्याे लाभांश प्रस्ताव, बोनस कति ?

    काठमाडौं – नेपाल एसबीआई बैंकले लाभांश प्रस्ताव गरेको छ ।

    बैंकको सोमबार बसेको सन्चाक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर सहित ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    उक्त प्रस्ताव केन्द्रीय बैंकले उक्त प्रस्ताव स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपनि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images