images
images
  • गुल्मी-१ मा प्रदीप र चन्द्र बीच चर्को प्रतिस्पर्धा

    गुल्मी – गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

    यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् ।

    उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका थ पछ्याइरहेका छन् ।

    सुरुवाती अग्रता लिएका भण्डारीलाई ज्ञवालीले रुरु गाउँपालिकाबाट अग्रता कायम गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images