images
images
  • पराजयको संघारमा पुगेपछि कोमल ओलीले भनिन्– ‘यस क्षेत्रकी वास्तविक सेवक मै हुँ ’

    दाङ – गायिका तथा एमाले नेतृ कोमल ओलीले दाङ क्षेत्र न ३ को वास्तविक सेवक आफू नै भएको बताएकी छन् । मतगणना भइरहँदा कांग्रेस उम्मेदवार दीपक गिरीसँग धेरै पछि परेकी वलीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।

    एमालेबाट यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी ओलीले आफूले हार्ने देखिएपछि भावुक स्टाटस् पोष्ट गरेकी हुन् । उनले लेखेकी छन्– ‘यस क्षेत्रकी वास्तविक सेवक मै हुँ । यो कुरा अझैपनि मेरो मनले भन्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images