images
images
  • दैवको लिला टारेर टार्न नसकिने मनकामना जादाँ बस दुर्घटनामा परि पाँच जनाको सनाखत, २५ घाइते (अपडेट)

    पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

    सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ ।

    घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images