images
images
  • राजा महेन्द्रको श्रीमती रत्नको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया

    काठमाडौं– पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको आँखाको शल्यक्रिया गरिएको छ। ९४ वर्षीया शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो।

    शाहकोआँखाको शल्यक्रिया सफलतापूर्वक भएको डा. सुमन एस थापाले जानकारी दिदै खुसी व्यक्त गरेका छन्।

    रत्न स्वर्गीय राजा महेन्‍द्रकी श्रीमती हुन्। राजतन्त्र समाप्त भएपनि शाह नारायणहिटी राजदरबारमा बस्दै आएकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images