images
images
  • त्रिविमा द्विपक्षीय विद्यार्थीबिच झडप, दुई जना घाइते

    काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेपछि द्विपक्षीय विद्यार्थीबिच झडपको अवस्था सृजना हुँदा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सो क्रममा एक समूहले पत्रकार सम्मेलन स्थलमा ढुङ्गा प्रहार समेत गरेको थियो। सोही क्रममा नेविसंघका २ जना घाइते भएको बताइएको छ ।

    नेपाल विद्यार्थी सङ्घ प्रश्न पत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images